Posts Mentioning RSS Toggle Comment Threads | Keyboard Shortcuts

  • Zadexpress 9:01 am on August 21, 2006 Permalink | Reply
    Tags: , youth in politics   

    राजनीतिमा म 

    Published in yesterday’s Kantipur

    रंग दे वसन्ती । गत फेबु्रअरीमा यो फिल्म रिलिज हुँदा साथीभाइ माझ निकै उत्साह छाएको थियो । त्यसमाथि सिनेमामा नव ‘ह्यान्डसम’ युवा अभिनेताको आगमन । केटीलाई अरू के चाहियो ? फिल्म सबका लागि नहेरी नहुने बनेको थियो । निश्चय नै ‘जय नेपाल’ को त्यो बिहानी सो पश्चात् हामीमाझ हप्तौंसम्म फिल्मकै कुरा चल्यो । कम्प्युटर डेक्सटपमा ‘रंग दे बसन्ती’, एफएममा एआर रहमान, इन्टरनेटमा कुनाल कपुर -फिल्मका अस्लम) को ‘ब्लग’ र मुखमा ‘हट्के’ र ‘हिलादे’ जस्ता शब्द । फिल्मको असर सर्वत्र छायो । फिल्मप्रति खासै रुचि नराख्ने मान्छे पनि त्यसप्रतिको हाम्रो क्रेज देखेर अचम्मित भए । तपाईं पनि चकित हुनुभएको छ भने स्पष्टोक्ति दिइहालौं, जो निकै सरल छ । हाम्रा निम्ति उक्त सिनेमामा केही अन्जान ‘रिल’ पात्रको कथा कम र आफ्नै मनोवस्थाको ज्यादा चित्रण गरिएको थियो । बेपर्वाह बानी र मस्तीले भरिपूर्ण माहोलमा अस्तित्व खोज्ने र केही गर्ने तीव्र चाहना । फिल्ममा आफूलाई देख्नसकिने सबैभन्दा घतलाग्दो पक्षचाहिँ त्यसका पात्रले प्रणालीलाई बदल्न गरेको प्रयास । त्यो प्रयासका क्रममा आफैंमा परिवर्तन हुने यथार्थबाट उब्जिएको झ्याउलाग्दोपना र राजनीतिक वितृष्णाले हामीलाई बढी झक्झक्याएको हुनुपर्छ ।
    हालैको अपि्रल क्रान्तिपश्चात् धेरै कार्यक्रममा सुनियो ‘नेपाली जनतामा जति राजनीतिक चेतना संसारका अरु कसैमा छैन’ रे । जनसङ्ख्याको ठूलो प्रतिशत ओगट्ने नेपाली युवाले क्रान्ति सफल तुल्याउन अहम भूमिका खेले । तीनको कुरा गर्दा सहरी र एमटीभी पुस्ताको चित्र कसैको मस्तिष्कमा आउँदैन । प्रचलित विश्वास के छ भने सहरी युवा विशेषतः निजी कलेज पढ्नेहरूमा राजनीतिक चेत न्यून छ । अपवाद धेरै भए पनि त्यो विश्वासमा सत्यता छ । क्रान्ति चलिरहेकै बेला त्यही ‘लेबल’ लागेकाहरूको एक समूह बन्न खोजेको थियो । राजधानीको एउटा निजी कलेजमा बसेर एकाध राउन्ड छलफलपछि कुनै राजनीतिक दलप्रति आबद्ध नभएका भन्दै समूहको नामकरण भयो । केही गरौं भन्दा-भन्दै आन्दोलन सकियो तर क्रान्तिका अन्तरंग विकास क्रम साह्रै रोमाञ्चक रहे । सोही छलफलमा निकै नाम चलेको कलेजका लेक्चररले आफ्ना विद्यार्थीको आन्दोलनमा सहभागिताबारे रोचक अनुभव सुनाए । एकदिन उनले कक्षामा ‘आन्दोलनमा कति जनाले भाग लियौ त ?’ भनेर सोध्दा केहीले हात उठाए छन् । ‘तिमीहरूले के गर्‍यौ ?’ उत्तर आएछ ‘इयरफोनले कान ढाके, स्वर निक्कै ठूलो बनाएँ, अनि बाटोमा हिँडे ।’ टायर बाल्ने वा सार्वजनिक सम्पत्ति तोडफोड गरेर विरोध कम र विध्वंश ज्यादा मच्चाउनुभन्दा इयरफोन शैली उत्तम हो । घर बस्दा वाक्क लागेपछि लो वेस्ट जिन्स पहिरिएर अल्टरनेटिभ रकमा झुम्दै बाहिर निस्किनु र देशमा प्रजातन्त्रको पुनर्वहालीको महत्त्व बुझेर आन्दोलित हुनुमा पक्कै अन्तर छ ।

    एक साता अघि त्यस्तै ‘अब केही गर्नुपर्छ’ भन्ने विचारका युवाको अनौपचारिक कुराकानीमा पुगेकी थिएँ । एक जनाले भने- ‘हामी सधैं गगन सिंहलाई ताकेर बस्न सक्दैनौं’ । अघिल्लो रात पूरै पार्टीमा डान्स गरेर बिताएका ती युवाको ‘गगन सिंह’ लाई अरूले गगन थापा भनेर सच्चाइदिनु परेको थियो । सोही छलफलमा अर्कीले भनिन्- ‘संविधानसभा रे, लोकतन्त्र, प्रजातन्त्र । सुन्दा-सुन्दा वाक्क लागिसक्यो । यसो हल्काफुल्का गफ गरौं । बरु एउटा ‘ज्यामइन सेसन’ राखौं । कति अल्छी लाग्दो कुरामात्रै गरेको ।’ छेवैका मेरा साथीले सानो स्वरमा भने, ‘अब तपाईंको दिमागले त्यस्ता कुरा भ्याउँदैन भने हाम्रो के दोष ?’ पन्ध्र बीस जनाको भेला र त्यत्रो मतान्तर । एकलाई संविधानसभाजति पट्यार लाग्दो अरू केही छैन भने अर्को त्यो बिना समस्याको समाधान देख्दैन । संविधानसभा र समावेशी प्रजातन्त्रको कुरा दुई दिन अगाडि रिलिज भएको सिनेमाको कथाबारे गफ गरेसरह विवाद गर्ने युवा देखेर दङ्ग नपर्ने कोही नहोला । तर त्यो सुन्दैमा ‘भेजा’ हुने युवा जमातलाई ‘काम नलाग्ने’ भन्ने अधिकार यो समाजलाई छैन ।

    समस्या कहाँनिर छ भने राजनीतिको सोझो अर्थ सिकाइनु अगावै हामीलाई त्यो ‘फोहोरी खेल’ को पर्यायवाची शब्द हो भनेर परिचय गराइन्छ । भाषण दिन जान्नेलाई गफाडी वा धूर्त नेताका रूपमा प्रस्तुत गरिन्छ । महात्मा गान्धी र नेलसन मन्डेलाको जीवनी प्राथमिकताका साथ पढाइए पनि राजनीतिमा लाग्ने प्रोत्साहन कसैले दिँदैन । आँखा अगाडि राजनीतिका केवल दुई स्वरूप प्रस्तुत हुन्छन्- महात्मा वा दुरात्मा । वास्तविकता भने यी दुईबीच लुकेको छ । सबै मन्डेला र मार्टिन लुथर हुन सक्दैनन् र राजनीतिलाई त्यागको चरमोत्कर्षका रूपमा प्रस्तुत गर्नु व्यावहारिक होइन । ‘पैसा र पेसा’ द्वारा निर्देशित आजका युवालाई राजनीतिमा आकषिर्त गर्न त्यसमा करिअर बनाउने वातावरण हुनुपर्छ । हाम्रो पुस्ताले राजनीतिमा आदर्श व्यक्तिको अभाव र खराब प्रणालीलाई दोष दिएर बस्ने अवस्था पनि छैन । राजनीति हामी जिउने तरिका हो । यो गोलभेडाको बजार भाउ हो, केही वर्षमै चारबाट सात रुपैयाँ पुगेको बस भाडा हो । देशको नागरिकको हैसियतले आफ्नो बुझाइमा आउने प्रत्येक कुरा हो । अप्ठेरा लाग्ने राजनीतिक शब्दावली सुनेर जति नै ‘भेजा’ र ‘प|mस्टु’ भए पनि ठमेलका पार्टीमा स्वतन्त्रतापूर्वक रातभरि रुमल्लिने स्थितिको सुनिश्चितता गर्ने राजनीति हो । त्यसैले यसबाट उम्किएर जाने कुनै ठाउँ छैन । बरु यसैमा छिरेर, यसैलाई सकारात्मक दिशामा बदल्नु आवश्यक छ ।

     
    • mp 1:01 pm on August 21, 2006 Permalink | Reply

      Reading this reminds me of one of Plato’s quotes:
      “Those who are too smart to engage in politics are punished by being governed by those who are dumber.”
      :-)

    • anonymous 9:18 pm on August 21, 2006 Permalink | Reply

      प्रिय ब्लगर,

      राजनीतिमा धेरै कम अपवादहरु मात्र ‘महात्मा’ बनेका छन् भने अधिकांश अरुहरु तिम्रै भाषामा भन्नुपर्दा ‘दुरात्मा’ बन्नपुग्छन्! तर यी दुई बाहेक अर्काथरि पनि छन् – राजनीतिमा राम्रो सम्भावना भएर पनि यसबाट वाक्कदिक्क भएर बिचैमा यसलाई त्याग्नेहरु । यसरि पलायन हुने प्राय: युवा राजनीतिकर्मीहरुको संख्या उल्लेखनिय छ तर ‘साँघु हाल्ने र फाल्ने दुवैथरिको नाम चल्छ’ भन्ने नेपाली उखान जस्तै थोरै महात्मा र अनगिन्ती दुरात्माहरुको राजनीतिक भीडमा उनिहरुको योगदान वा पलायन दुवैको उल्लेख भने कमै हुने गर्दछ ।

      प्रश्न उठ्छ – किन राजनीतिबाट पलायन हुन्छन् त मान्छेहरु? यसको जवाफ खोतल्नुअघि उनिहरु, विशेषगरि युवापुस्ताका प्रतिनीधिहरु राजनीतितर्फ आकर्षित हुनुको कारण पहिल्याउनु जरुरी छ । जीवनका हरेक पक्षहरुसंग सम्बन्ध राख्ने राजनीतिले प्रत्याभूत गर्ने अधिकारहरुको संरक्षणका साथै यसैको शुद्धिकरणका लागि पनि केहि गरुँ भन्ने स्वच्छ भावनाले प्रेरित भएर उनिहरु राजनीतिमा प्रवेश गर्दछन्; यसैको छनक् तिम्रो लेखमा पाउन सकिन्छ । हो, पानीमा नपसि पौडिन सिक्नु असम्भव छ तर पोखरी, खोला, कुवा, सागर जे भनेपनि हुने नेपाली राजनीतिको प्रकृति र प्रवृत्ति दुवै अस्थीर अनि प्रदुषित समेत भएकोले यसका भेलहरु वा छालहरुसंगै बग्नसक्नेहरु र धमिलो पानीसंग एलर्जी नहुनेहरुले मात्र यसमा तैरिन सक्छन् । ‘परे पहाड नै ढाल्छु र समुद्र नै सुकाउँछु’ भन्ने आँट र अठोट समेत भएका युवाहरुको नेपाली राजनीतिमा प्रवेश प्राय: नैराश्यतासंगको साक्षात्कार बन्न पुग्छ ।

      राजनीति आफैंमा खराब कुरा होइन, न त यसको उद्देश्य नै खराब हुन्छ । विडम्वना नै मान्नुपर्ला नेपाली राजनीतिको परिवेश यसैका (खल)पात्रहरुको कृयाकलापले गर्दा आम समाजमा घृणित नभए अप्रिय हुनपुगेको छ । आम सजिलो भाषामा भन्नुपर्दा जनताबाट चुनिएर सत्तामा जानु र उनिहरुको हितका लागि काम गर्नु राजनीति वा यसमा लाग्नेहरुको लक्ष्य रहेको हुन्छ । वास्तविकतामा राजनीतिले आफूलाई अङ्गाल्नेहरुबाट प्रशस्त समर्पण र अझ बढी त्यागको अपेक्षा राख्दछ; त्यसैले सोझो अर्थमा राजनीति एउटा ‘व्यवसाय’ कुनैपनि हालतमा हुनैसक्दैन साथै यसलाई ‘जीविकाको साधन’ मात्र बनाउन पनि असम्भवप्राय: हुनपुग्छ । ‘जोगी हुन कसैले राजनीति गर्दैन’ भन्ने उक्ति बाराम्बार सुन्न पाइने नेपाली राजनीतिक परिवेशमा र अझ भन्ने हो भने नेपाल जस्तै तेश्रो विश्वका गरिब मुलुकहरुकै परिप्रेक्ष्यमा समेत कसैले आफूलाई ‘भोगी’ बन्न नदिन कम्तिमा पनि राजकुमार सिद्धार्थले ‘बुद्ध’ बन्नका लागि गरेको जति त्याग र तपस्याको खाँचो पर्छ । नेपालमा राजनीतिले दिने आत्म-सन्तुष्टी अथवा प्रतिष्ठाले पेट भर्न नसकिने र पेट भरिएर पनि आकांक्षाहरुलाई सीमितता दिन नसक्ने मानविय (अव)गुणका कारणले नै राजनीति ‘भ्रष्टाचार’ को पर्याय बन्न पुगेको हो ।

      ठूलो उत्साहकासाथ राजनीतिमा प्रवेशगर्ने युवाहरुले जब आफूलाई राजनीतिमा वा ‘भोगी’ के बन्ने भन्ने अनिर्णयको दोसाँधमा उभिएको पाउछन्- विरल अपवाद बाहेक कसैले पनि ‘जोगी’ बन्ने जोखिम उठाउन सक्दैनन्, धेरै जसोले ‘भोगी’ बन्न रुचाउँछन् र केहिले राजनीति नै त्यागिदिन्छन् ।

      राजधानीका रुपमा ‘काठमाडौं’ शहरले नेपालको भाग्य वा दुर्भाग्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेगरेको छ र यहाँका रैथानेहरु चारभञ्ज्याङ्गभित्रको सेरोफेरोलाई नै ‘नेपाल’ भएको भ्रम पाल्छन्; तर यो शहरले वास्तविक नेपालको प्रतिनीधित्व गर्दैन र गर्नपनि सक्दैन – यसको पुष्टीका लागि काठमाडौंबाट धेरै टाढा हुम्ला वा बैतडी पुग्नुपर्दैन – शिवपूरी डाँडाको अर्कोपट्टी झरेपुग्छ अनि देखिन्छ वास्तविक नेपालको सानो तस्वीर! एकताका राजनीतिलाई सरकारी कलेजहरु ‘विद्या आर्जन’ गर्न बाहिरबाट आएका डेरावाल ‘मित्र’ हरुको जिम्मामा छाड्ने शहरिया एमटिभी युवा जमात पनि राजनीतितर्फ चासो बढेको थाहा पाउनु खुशीको कुरा हो । देशको राजनीतिप्रति युवापुस्ता सचेत हुनुपर्छ तर सक्रिय सहभागिताका लागि भने उनिहरुले अगाडीको बाटोका बारेमा एकपल्ट राम्ररी सोंच्नैपर्छ । कहिल्यै रिटायर नहुने नेताहरुले भरमार नेपाली राजनीतिमा ‘म्यानपावर’ को खडेरी छैन त्यसैले राजनीतिलाई एउटा ‘फेशन’ वा ‘पेशा’ भन्दा बढी केहि सम्झेर केवल ‘भावना’ मा नबगि के का लागि राजनीति गर्ने भन्ने परिपक्व निर्क्यौलका साथ युवापुस्तामध्यबाट कोहि यसमा हाम्फाल्छ भने सफलताका लागि शुभकामना !

  • Zadexpress 11:49 am on August 8, 2006 Permalink | Reply  

    Jason Mraz rocks 

    Hmm “copy and paste songs” is a nice excuse of adding posts in your blog , when I could write about every damn thing in site. sounds like braggin? well just revealing my mental illness.hahah :) I sometimes no always feel like an opinionated pig !! People are always telling me, you always have something to say about everything don’t you…Can’t help it! Bear with me ( who am I talkin to??) Well, Third year just kickstarted and it feels Great. Wow! I can’t believe it is the 5th sem already! Time sure flies. But for now let me stick to the “Chor style” of bloggin! Here is a song by Jason Mraz and Man I Just Love it!

    Wordplay by Jason Mraz

    I’ve been all around the world
    I’ve been a new sensation
    But it doesn’t really matter
    In this ge-generation
    The sophmore slump is an uphill battle
    And someone said that ain’t my scene
    ‘Cause they need a new song
    Like a new religion
    Music for the television
    I can’t do the long division
    Someone do the math
    For the record label puts me on the shelf up in the freezer
    Gotta find another way to live the life of leisure
    So I drop my top,
    Mix and a mingle
    Is everybody ready for the single and it goes…

    Ha La La La La
    L-listen closer to the verse I lay
    Ha La La La La
    It’s all about the wordplay
    Ha La La La love
    The wonderful thing it does
    Because, because
    I am the wizard of ooh’s and ah’s and fa-la-la’s
    Yeah The Mr. A to Z
    They say I’m all about the wordplay

    When it’s time to get ill I got your remedy
    For those who don’t remember me
    Well let me introduce you to my style
    I try to keep a jumble in the lyrics
    never mumble
    When the music’s makin’ people tongue-tied
    You want a new song
    Like a new religion
    Music for the television
    I can’t do the long division
    Someone do the math
    For the people write me off like I’m a one-hit wonder
    Gotta find another way to keep from goin’ under
    Pull out the stops,
    Got your attention
    I guess it’s time again for me to mention
    The wordplay

    Ha La La La La
    L-listen closer to the words I lay
    Ha La La La La
    It’s all about the wordplay
    Ha La La La love
    The wonderful thing it does
    Because, because
    I am the wizard of ooh’s and ah’s and fa-la-la’s
    Yeah The Mr. A to Z
    They say I’m all about the wordplay

    I built a bridge across the stream of consciousness
    That always seems to be a flowin’
    But I don’t know which way my brain is goin’
    Oh the rhymin’ and the timin’
    Keeps the melodies inside of me
    And they’re climbin’
    ‘Till I’m running out of air
    Are you prepared to take a dive into the deep end of my head
    Are you listening to a single word I’ve said?

    Ah La La La La La La
    Listen closer to the words I say
    Ah La La La La
    I’m Stickin’ to the wordplay
    Ah La La La Love
    The wonderful thing it does
    Because, because
    I am the wizard of ooh’s and ah’s and fa-la-la’s
    Yeah the Mr. A to Z
    They say I’m all about the wordplay

    Ha La La La La
    I’m all about the wordplay
    Ha La La La La
    I’m stickin’ with the wordplay
    Ha La La La Love
    I love the wonderful thing it does
    Because, because
    The ooh’s and ah’s and fa-la-la’s are back in love
    For the Mr. A to Z they say
    is all about the wordplay

     
    • anonymous 11:45 pm on August 15, 2006 Permalink | Reply

      Hey Zade,

      I was thinkin that u r roamin out of reach of the net; but caught u repliyin comments on some old entries!
      Not gettin something fm u to read and think for a longggggggggggggggggg time is really ‘boring’ n painful (to some extent) too!

      plz keep on Bloggin!

    • twaaks 10:34 am on August 17, 2006 Permalink | Reply

      zade, where art thou?

    • anonymous 9:48 pm on August 18, 2006 Permalink | Reply

      rahasyamaya maunataa!
      When r u goin to break it Zade?
      Hope, the moment will come out with a dhamaakaa!

    • anonymous 10:30 pm on August 18, 2006 Permalink | Reply

      U’ve right to be silent n if u’ve really started loving ’silence’; here’s lyrics of a song ENIGMA song, I m goin to post it on ur behalf, plz don’t mind!!!

      ————————————————

      Look into the others eyes, many frustrations
      Read between the lines, no words just vibrations

      Don’t ignore hidden desires
      Pay attention, you’re playing with fire
      Silence must be heard, noise should be observed
      The time has come to learn, that silence …
      Silence must be heard
      Or diamonds will burn, friendly cards will turn
      Cause silence has the right to be heard
      People talk too much for what they have to say
      Words without a meaning, just fading away
      Silence must be heard, noise should be observed
      The time has come to learn, that silence …
      Silence must be heard
      Or diamonds will burn, friendly cards will turn
      Cause silence has the right to be heard

    • ZaDeD 11:10 am on August 19, 2006 Permalink | Reply

      Hahaha :) I guess silence is killing me too! Never knew it was defeaning others !! Thanks guys for missing my whacko writings. and here is something i will be posting but yah…nothing dhamakedar, just that the event was haunting me for too long so had to put in on paper!!:wink: hope the guys don’t go wht a girly girly flowery thing sort hahahaha , hey but who cares..Ah but what a relief to have let it out!! Its not like that too…whatever ma baulauna ati sake!! ani btw purana entry ma bhayeka patra Kali and Kaji lai nawajiwan ko subhakamana!! hahaha :) So good to be back, guess its better to be back though without a bang than never be back at all!! I was vyasta class ma babal conflict mgmt n good governance padhai…tara antarik conflict chahin kasle solve gardine ho!! feel like talking to myself man…anyways Jindagi Thulo majak bhako cha ra Dhungz college naidinale behal bhako cha..what am I babbling…whatever…wht life!
      but Anonymous dear, that song really rocked!! Made me feel Soooooooooooooo Gooood!! Stay happy!!
      Ani yo padera ta dar lagyo yaar! hahahaha :)
      “Don’t ignore hidden desires
      Pay attention, you’re playing with fire”….

    • kali 5:08 pm on August 19, 2006 Permalink | Reply

      why ??? why ????? why do i love u so much sweety? ( don’t be in the misconception i m not a lesbian) heheheh
      what a romantic day that girl had ……. well didn’t she had any butterly on her stomach when he touched her?? ( plz tell me ) well kasaiy kasaiy lai pani esto romantic huna aucha ki audaina sodhidius haiy ?? hahahha
      muaaaaaaahhhhhh
      u rock

    • Clyde 2:17 am on February 25, 2007 Permalink | Reply

      One of the best locations I’ve come across lately!!! Definately a permanent bookmark! Please also visit my site:
      [@../doorway/blogspot/tr3.txt||10||p-11||3||

    • Rose 11:44 am on February 27, 2007 Permalink | Reply

      Hi! Your site is very nice! Please also visit my site:
      [@../doorway/blogspot/tr10.txt||7||p-1||1||

    • www17writtenwithwisdom 4:53 pm on November 9, 2008 Permalink | Reply

      wow. its nice to know that someone like you love jason mraz too. :) i’m actually a big big fan of that cool guy! :P hehe. i’m doing that “copy paste” thing too to add something to my blog. :P Godbless. :)
      keep writing. :D

  • Zadexpress 10:22 am on August 7, 2006 Permalink | Reply  

    A song… 

    Well, to be truthful I have never heard this song, but my friend wrote to me I should listen to it..so putting it here. N well, it goes with the Friendship Celebration in Town too I guess, and yah a fren of mine told me s/he doesn’t know a single person whom s/he can refer as friend for life! I was like really, so dear Mysterious character hope you Find Someone Soon Enough :) my best wishes..all these years and still a Lone Rider ( I loved this term Maheshji)..Just take a chance, just take a shot.
    No paradise but its all we’ve got..( well these two lines are from a song of MLTR) plagarism blame accepted :wink: haha Aba ta Ride on the wild side line hoina ta Saathi?? Best wishes :)

    If You’re Not The One Lyrics
    MP3 Downloads

    If you’re not the one then why does my soul feel glad today?
    If you’re not the one then why does my hand fit yours this way?
    If you are not mine then why does your heart return my call?
    If you are not mine would I have the strength to stand at all?

    I never know what the future brings
    But I know you are here with me now
    We’ll make it through
    And I hope you are the one I share my life with

    I don’t wannna run away but I can’t take it, I don’t understand
    If I’m not made for you then why does my heart tell me that I am?
    Is there any way that I can stay in your arms?

    If I don’t need you then why am I crying on my bed?
    If I don’t need you then why does your name resound in my head?
    If you’re not for me then why does this distance maim my life?
    If you’re not for me then why do I dream of you as my wife?

    I don’t know why you’re so far away
    But I know that this much is true
    We’ll make it through
    And I hope you are the one I share my life with
    And I wish that you could be the one I die with
    And Im praying you’re the one I build my home with
    I hope I love you all my life

    I don’t wanna run away but I can’t take it, I don’t understand
    If I’m not made for you then why does my heart tell me that I am
    Is there any way that I can stay in your arms?

    ‘Cause I miss you, body and soul so strong that it takes my breath away
    And I breathe you into my heart and pray for the strength to stand today
    ‘Cause I love you, whether it’s wrong or right
    And though I can’t be with you tonight
    You know my heart is by your side

    I don’t wanna run away but I can’t take it, I don’t understand
    If I’m not made for you then why does my heart tell me that I am
    Is there any way that I can stay in your arms?

     
    • Naked Nepali 3:07 am on August 16, 2006 Permalink | Reply

      You seem like our kind of people :)

      check us out at http://www.nepalism.com

    • Milan 2:21 pm on August 17, 2006 Permalink | Reply

      Your writing is really ups and down and I really enjoyed it…. By the way art is more about enjoyment and I got that in yours…….Keep on writing…….

      wwww.experimental-writing.blogspot.com

    • weyouth 11:16 am on June 11, 2007 Permalink | Reply

      hey i really like your this blog. it’s so cool keep it up. and yeah you didn’t show your contact id so i wrote you here. i just make my new blog and i want that can u add my link in your list i also add you. so at list replly me. http://weyouth.wordpress.com

  • Zadexpress 3:26 pm on August 1, 2006 Permalink | Reply  

    Friends in writing…. 

    A friend who is simple yet special, ordinary yet extraordinary, plain yet beautiful is atleast the kind you want in your life.

    I knew not how to polish my shoes, to make the knot of a tie, knew not of the bus fares, choost pants ( am still unsure if it spells that way),of love, of boys and of chatrooms. I had only stepped out of sixteen. I was too naive to be true. I thought harrasement was an act of help! Studies wasn’t going on great and everything in the “Outer world” shocked me from shaking hands with a male form of humans to having a MALE for a friend. I was young, confused, lonely, angry, friendless, loveless and lifeless and scribbling in my goddamn journal because I had no one to talk to!

    Just then she opened the door and said , ” You’ve got mail” handing me the envelope.
    I took it, and I could almost hear my heart beat in excitement. I closed the door and hurried to my table.I held the envelope in my hand, took my time and opened the first letter of my life. And never in my whatever years of existence did I ever feel so wanted than I did that evening. Never did I feel so loved, so cared for and so good on realizing that I mattered tosomeone in this wide wide world of familiar strangers……and that instant my defination of a friend changed…just changed for good for something as whacko as this ” A friend is someone whom you can write letters to”

    The +2 days got over a long,long time ago but the passion to write letters hasn’t…There’s something inexplicable about writing to people the traditional way, the color of ball pens, the pages torn from the middle of your exercise book, the rush to complete your neverending guff, the yellow patch on the page which has an arrow pointing at it saying( hamile yesma achar khako!), the ever so familiar handwriting…with every letter you post you send a piece of yourself safely sealed from prying eyes to the ones you love…

    precious letters, some pics and lulu my huggin partner

    Chats are a total nuisance( total wordplay), emails hold more truth because you take time ( but that can be either to fabricate a story or to explain your feelings word by word , yet its mechanical) but letters when you sit down to write one…its an emotional affair, straight from the heart on the paper…… :)

    Here are a few experts from the letters I have received…

    ( April 3,2006)

    “It is a beggar’s pride that he is not a thief.” I am both if ‘beggar’ doesn’t only mean one who literally goes out for begging and if ‘thief’ doesn’t only mean one who takes things without asking. Now, what I beg and what I steal have nothing to do with what I am trying to do a the moment. And what I am trying to do has nothing to do with what I beg and what I steal…and the only thing I am confused ’bout is I don’t know what I am confused about.
    ……………………
    How well do I know you dear lady? And do I give a damn to it? I am a fool in both cases: if I do it or if I don’t do it. Do we know the stars? Do we know the flowers, the rains? We love them. We don’t go digging who they are. I don’t, and if anyone does he’s either a god or a beast: and fortunately or unfortunately I am none.

    (Feb 12,2004), New Delhi
    12:00am
    Its 13th Feb now. The gals in my dorm are rushing here and there wishing each other Happy Kiss Day & I can see some sending a long distant flying kiss to their bfs. Ke garnu hamro ta one more V-day gone to waste. You all to must be having great plans for 14th rt? After all everyone has a m-fren now… Don’t forget to tell us all the details ok Ms Observer and Reporter. You know what, I was so glad to know that you and …. still don’t have bfs,
    you know…I mean its not a big deal in having a m-fren but its nice to know that some old frens are still the same old ones that I know.

    ( Jan 19,2004), New Delhi
    Sometimes the puff of air so slight blows away the castle of dreams one so lovingly built;tears flow nonstop, close your eyes once and think the hands that always wipe your tears are missing, those consoling words are mute and the laughter if you ever want to hear vanish along with the face, can you live all alone ? One may try how hard to be one’s own friend; but then pat you back for some good you’ve done do you feel the same? Had we the guts to live all alone. Why would God create the others for us, too many of questions? The options yours, yours the answer.

    Hope none of them sound like love letters! For they are not, they are much more than that! I came across a wonderful saying yesterday: Friendship has a coolness to it. Love has heat. One moment you are happy, next you are sad. It changes in instants. So let your relation begin with love and culminate into frienship.

    CHERISH LOVE, CHERISH FRIENDSHIP, COME CELEBRATE LIFE!
    HAPPY FRIENDSHIP DAY EVERYONE!

    N to all my school dudes: Roll no 1, 3, 8,12,13,14,15,18,21,22,24,26,29….Miss you….miss every moment spent with you…Love you loads
    “Yaadein yaad aati hai,
    Batein bhul jaatein hai,
    Woh yaadein kisi dilo janamne chale jane ki baad aati hain “……..

     
    • anonymous 4:24 am on August 6, 2006 Permalink | Reply

      Once I had read Rajneesh talking on difference between food cooked at home and at a hotel. He says the food cooked at home carries the love or care of the person cooking it, so it is nutritional whereas the food from hotel, in spite of greatest care taken for hygiene, lacks nutrition, since it is commercially prepared without love towards the person eating it.

      I think, same thing applies to a hand written letter and an e-mail.
      Though people like to refer hand written letter as ‘snail mail’ but it has not lost its beauty yet, since it carries the warmth of fperson’s heart writing it. It doesn’t matter whether it is written on a torn page of an exercise book or on a colorful letter pad; you will find your friend speaking directly to you. An ‘e-mail’ might be better in the sense of swiftness or easyness but it can not replace the value of hand written letter; since it lacks soul and has mechanical essence. e-mail is like junk food and hand written letter is a cuisine prepared at home by loving and caring hands.

      I still remember (and miss) my ‘cyber free’ college days; going Sundhara Post Office on every alternate day to check postbox and send mails!

      ‘Friend’ or ‘Friendship’ is one of the most beautiful gift of the creation; and to define it – Sugam Pokhrel ko euta geet nai kaafi chha!

      कोहि त छ जस्‌लाई म आफ्नो भन्न सक्छु
      हृदयका सबै‍ कुरा खुलेर भन्न सक्छु
      मेरो दुखमा रोईदिने मेरो खुशीमा हाँसिदिने
      सबैभन्दा माथि छ मेरो एउटा साथी छ ।

      Happy blogging!

    • Juggy 5:04 am on August 6, 2006 Permalink | Reply

      Define Friends…
      I can’t..It has boudariless meanings…Someone u smile with, someone u shade ur tears with, someone u can nag, someone who takes u as you are and defines ur identity when u loose one…
      Life changes, So do the series of friends…Through the changing faces of them then you begin to define the world, the world full of varieties: Ups and Downs, Joys and Sorrows, twist and turns and lights and darkness!!!
      Well sometimes the pace of life becomes so fast that u miss track of friends…and along the road, when u look back after a long journey, all u can remember is the stops u made and the faces u have faced and all those laughs and tears u have shared…Yeah only memory remains!!!
      The days passed so gracefully seems like dream to you someday…The times, undefinable and moment inexplainable!!! And when u just wonder about the friends u have met in the journeys, U know one things for sure:
      Angels do exist!!! Who touch u by heart and take your souls away!!!
      Here is wish for every friends I have met so far…Real or imaginary:
      Happy frenship day!!!..:)
      Juggy!!

    • Zaded 1:06 pm on August 6, 2006 Permalink | Reply

      Letters..letters a fren of mine in the US just send me one! I couldn’t be happier..seems like I am still living your Sundhara days, dear anonymous! And I agree nothing beats Sugam Pokharel’s song on this one, have you seen the video its..good as Suraj and Asif are longtime buddies too..N I personally feel so good and blessed indeed to know that to know that I have Frens for life..some 14 years of frenship, 10, 7, it goes on.. Love you rishikanyas! hahaha ( What a private joke made public!!)
      yah only memories stay..but I the best part for me is..I meet my school buddies in donkey years and yet it feels just the same..just as the day we departed after slc, like nothing will change even in a 100 yrs of separation! ohh i think I am being a little reavealing..whtever guess that’s my trademark :)
      Angels do exist indeed! So a happy Friendship day to all the angels I know .
      Love you loads :) hahaha
      Let the magic of frienship last a lifetime :)

    • 29 10:21 am on September 8, 2006 Permalink | Reply

      hi kaku,
      really loved this one. n if some of the excrepts are from 1, i can’t believe she wrote that.

      anyways,
      love u always
      take care

    • Zade 8:49 am on September 9, 2006 Permalink | Reply

      Wow! Ku darlin, So you finally commented! couldn’t be happier :) the Feb one is from 1 …but the other one from New Delhi is from a fren of hers..tetikhera malai uniharu ko sathi le pani chiti lekhthe..I even have one by Subha…this one however was from a fren…remember the one that went to Sachdeva with Aaru?
      Love you too hons :)

c
compose new post
j
next post/next comment
k
previous post/previous comment
r
reply
e
edit
o
show/hide comments
t
go to top
l
go to login
h
show/hide help
esc
cancel