मृत्यु को मुल्य
कुनै बेला थियो म संसार बुझेको धाक लगाउँथे । पत्याउन गाह्रो लाग्यो होला, मेरा स्कुलका साथीहरुलाई पनि त्यस्तै लग्थियो, ओठ लेप्र्उँथे । तर गधे पच्चिसी पनि नपुदै त्यस्तो भन्नु आफ्नो अज्ञानता मात्र देखाउने काम हो, अहिले बुझेको छु ।
त्यही पनि जीवन नभएपनि मृत्यु बुझे जस्तो लाग्छ।यो चाँही भोगेरै भनेको है।
गएको आइतबार, भदौ १६(Sep 2, 2007) काठमाडौंका तीन ठाउँमा श्रीखलबधरुपमा बम बिस्फोट भयो । तीन को मृत्यु भयो, दुई को घटनास्थल्मै र एक को केही दिन पछी।
(More …)



Avinashi 2:59 pm on September 13, 2007 Permalink |
how thoughtful ……………………
life’s intriguing indeed
Prakash 4:52 pm on September 14, 2007 Permalink |
मृत्यु को मुल्य का बारेमा तिम्रो बिचार राम्रो लाग्यो। बिचार यसार्थमा राम्रो लग्योकी पिडा पाउनेलाई यस्को मुल्य
थाहा हुन्छ तर direct पिडा नपाउनेलाई यसको मुल्य थाहा हुँदैन भन्ने कुरा नै तिम्रो ब्लगको सार भएकोले राम्रो लाग्यो। तिमीलाई थाहा छ नि मृत्यु को मुल्य का बारेमा म पनि एउटा साक्षी हु नि।
यो दुनियाँ यती स्वर्थी छ कि भित्र जस्ले जसरी evaluation गरे पनि बाहिर मृत्यु को चोट पाउनेहारुलाई शाहअनुभुती दिन्छ तर उसले जीवन कसरी बाँचेको छ भन्ने कुर धेरै क म मान्छेले मात्र बुझछन। तर जे भएपनी, मृत्यु सँग डराएर हामी भागन सक्दैनौ मात्र preventive measure अप्नाउन सक्छौं । यस्लाई फेस गर्नु पर्छ अनी मृत्यु भएर जानेहारुका नजिकका लाई वास्तवइक रुपमा शाहनुभुती दिनु पर्छ। बढी के लेखौ यार……..
ZaDeD 2:51 pm on September 15, 2007 Permalink |
शायद मृत्युको मा मला मा empathy भन्ने कुरा हुँदैन, तर कैसैको दोश होइन face नगरेको कुरा मा कसरी सान्त्वना दिन्सक्नु र जस्तो लाग्छ .मलाई पहिले सबैजनाले accident भनेको जस्तो
? Take care
मृत्यु को कुरा गर्ने हाम्रो culture नै छैन नि
अनी यो भोगाइ पनि अजिब हुँदो रहेछ, बिर्सें बिर्सें जस्तो सम्झे सम्झे जस्तो अब मन दरो भयो जस्तो लाग्छ अनी फेरी कसैले सोध्छ “६ महिन भयो होइन?” अनी सासै नफेरी उत्तर दियिहाल्छु होइन ४ हुन पनि ५ दिन बाँकी छ। जिन्दगी तेही गते देखी सुरु भये जस्तो, त्यही नै एउटै refrence point जस्तो। अनी लाग्छ म त त्यही नै रहेछु। आज एउटा सर लाई उस्को याद आयो रे ….यो याद पनि कती पिडादायी उल्झन।
म आँफै भोग्न सकुलाँ तर of course our experiences are different and life goes on..damn it always goes on inspite of everything…. yes, I think I am facing the reality quite well these days. Hope you are too, she wouldn’t want us to be sad , hoina ta baudik mitra
Basanta 7:32 am on September 25, 2007 Permalink |
A very thoughtful post!