Archive for December 6, 2007

“उसले त त्यसो भएपछि आत्महत्या नै गरि, यसले के गर्थी म त त्यसो भनेको कहिले बिर्सन सक्दिन ” ती महिला रौसिएर गफ गर्दै थिइन्। कालो वर्ण , हरियो सारी र सुनले झपक्क ढाकेको कान, नाक र गला। म उनी तिर नै फर्कैर बसेकी थिएँ। रातो ओठको लालीले चाहि मेरो आँखै खायो। गंगबु देखि भक्तपुर हान्निएको त्यो बस सुकेधारामा रोक्यो । एक हुल मान्छे चढे, कोही पनि ओर्लिएनन्।

(more…)