I read a book. I read two books. I did not read them in a single seating but I completed two books today. The Digital Fortress by Dan Brown and Homecoming by Bernhard Schlink. And just when I finished reading the books there was electricity in the house. Then I watched a movie. Music and Lyrics. “All I wanna do is find my way back into love” is still being played in my head. Yeah I loved the song in spite of the fact that admitting it could make me the Cheese Godmother!
Archive for February, 2009
Two books and a Movie
Posted: February 19, 2009 in Nice talkin to meTags: Bernhard Schink, democracy day, falgun 7, holidays, Homecoming, Nepali politics
The Card
Posted: February 13, 2009 in Nice talkin to meTags: fiction, greeting cards, love, valentine's day, valentine's day card
She was a sucker for cards. “There is a card for every occasion, every emotion and every person.” She believed. “But few have the patience to find the right card just meant for them “she had told him the very first time they met and produced humble card with these three words written on it” And we meet”. He had carefully pocketed the card in his jeans and flown all the way back home.
इमान्दारिता भन्ने पनि त कुरा हुन्छ भाइ !
Posted: February 13, 2009 in DevelopmentTags: bus fare, bus rides, honesty, Nepal Yatayat, new nepal
हिजो आज म खाना खाए पछि पनि केहि बेर मध्यान्न गफगाफको श्रोता रहनाले बेग्लै अनुभव गरिरहेकी छु। हरेक दिन खाना पश्चात् वा खाना खाँदा खाँदै एक नयाँ विषय बहसका लागि अगाडि सारिन्छ। नेपाल भारत सम्बन्ध, नेपालीहरूमा व्याप्त हीनताबोध, मानव स्रोत व्यवस्थापन आदि गएका दिनहरूमा चर्चा भएका विषयहरू हुन्। मानव स्रोत व्यवस्थापन र नेपालीहरूको पछ्यौटेपन बीच चाहिँ अन्योन्याश्रित सम्बन्ध स्थापित गरिएको थियो। त्यस विषयमा गफ चलिरहदाँ उनले बडो घतलाग्दो कुरा गरे ―
“यो घ्यू, तेल, चाउचाउ लगायत अन्य खाद्य सामाग्री हामी किन–बेच गरिने कुरा हुन् भन्थ्यौँ नि , अहँ त्यसो होइन रहेछ। यो घ्यू, तेल, चाउचाउ आदि इत्यादि त हामीले ‘कन्ज्यूम ‘ गर्ने कुरा हुन्। किन–बेच त यहँा नैतिकता, प्रोफेशन्यानिजम, अनेष्टि, इथिक्स को हुन्छ। ती चाँहि किन्ने र बेच्न कुरा रहेछन् बुझ्यौ? ”
Fatalism : A philosophical doctrine holding that all events are predetermined in advance for all time and human beings are powerless to change them.
Fatalism is an ‘anti-progress’ sentiment as most ‘progressive’ people would put it. The progressive, the modern and the developed make things happen. They don’t leave everything to ‘fate’. They just don’t believe in it!
(more…)
स्कुले केटीका कुरा
Posted: February 6, 2009 in Nice talkin to meTags: bhajans, childhood, diaries, personal diary
अहिले मेरो काखे कम्पिउटरमा ९.५३ बजेको छ , ब्याकग्राउन्डमा एर.आर.रेहमान ‘रेहना तू’ गाइरहेका छन् “एक दाँया होगा एक बाँया होगा, हात थामले हात ए थामले चल्नाहे सँग थामले” । आजकाल मलाई सबैभन्दा मनपर्ने गीत नै यहि भएको छ तर मैले यहाँ राख्न लागेको लेख चाहिँ एक बिल्कुलै अलग समयमा लेखिएको थियो। म त्यतिखेर पनि एर.आर.रेहमानलाई त चिन्थे तर रातिको समयमा कहिले यसखाले गीत भने सुन्दिनथेँ। २०५७ ताका म कक्षा ९ मा पढ्दाखेरी अङ्गेजी र नेपाली दुवै भाषामा दैनन्दिनी लेख्नुपर्थ्यो। नेपाली र अङ्गेजी भाषाको परीक्षामा दैनन्दिनीका लागि पनि अङ्क छुट्याइएकाले नलेखि सुखै थिएन। त्यतिखेर हरेक दिनको विवरण दुवै भाषामा लेख्दा दिक्क लागेपनि आज त्यहि दैनिकी पढ्दा निकै रमाइलो लागिरहेको छ। मेरा डायरी एन फ्याङ्कको जस्तो नभएपनि म त्यसलाई डिजिटाइज गर्न चाहन्छु। ( यो चाहिँ मेरो दीर्घकालीन योजना हो) तत्कालका लागि चाहिँ यो आठ वर्ष अघि ( २०५७/५/२३ ) सोमबारका दिन लेखिएको विवरण :
Birthday Blog ( Year 3)
Posted: February 2, 2009 in Nice talkin to meTags: birthday blog, Blogging, blogs, Nepali bloggers, Zadexpress
Blogging is a narcissist act. And as I start this entry at 1:20pm sharp on February 1, 2009 I know the exact relationship between narcissism and blogging. For this isn’t just another entry in my blog, this is ‘the’ blog because it celebrates ‘itself’. It celebrates its third year of existence for that is what the blogger decides has decided as ‘celebration time’!
(more…)


