अँध्यारोमा.. 

अँध्यारोमा छाउँछौ तिमी, उज्यालोमा बिलाउँछौ तिमी
मेरो कोसिस असफल, तिमीलाई सधैं सम्झन्छु
मेरो कोसिस असफल, तिमीलाई सधैं सम्झन्छु

सपनीमा आउँछौ तिमी, बिपनीमा भाग्छौ तिमी
मेरो भाग्य यस्तै छ , तिमीलाई सधैं पर्खन्छु
मेरो भाग्य यस्तै छ , तिमीलाई सधैं पर्खन्छु

- दीपक बज्राचार्य

Our sweetest songs are those that tell of saddest thoughts. -Percy Shelley