युवाहरूको आवाज बुलन्द

‘जुत्ता त आन्दोलनमै जा“दा लाउने खालको रहेछ नि,’ उहा“ले भन्नुभयो- ‘दौडि“दा पनि फुत्किन गाह्रै पर्ने ।’ म त्यतिखेर साथीहरूले ‘जंकी’ नाम दिएको नक्कली ‘लेभीज’ को तुना कस्दै थिए । केहीबेर अगाडि कोठाभित्र चलेको छलफलस“ग कुरा जोड्न उहा“ले त्यसो भन्नुभएको जस्तो लाग्यो र म हा“से । जुत्ताको तुना पनि समय लिएरै कसे“ । काठमाडौं न हो, के भर – बाहिर सा“च्चै भागभाग भइरहेछ कि †


पुतलीसडकको एउटा सानो चिसो कोठा र एक गिलास तातो कालो चिया । मेरा सहपाठी आशिष र म उहा“कहा“ भावी नेपालको अर्थ राजनीति कस्तो हुनुपर्ला भन्ने विषयमा जान्न गएका थियौं । उहा“ हुनुहुन्थ्यो एक राजनीतिक पार्टर्ीीग सम्बन्धित मान्छे । गफको थालनी ‘युवा’ शब्दकै परिभाषाबाट भयो । अन्त्यचाहि“ ‘गैरसरकारी कलेजका विद्यार्थीको राजनीतिमा प्रवेश’ मा भयो ।

अघिल्लो दिन कलेजको कक्षामा गगन थापा आएका थिए । उनीबाट ‘राजनीतिक दलहरूभित्र सुशासन’ का बारेमा सुनेकाले होला मेरा साथीका प्रश्नमा गगन नै हावी थिए । उनले प्रश्न गरे- ‘प्राइभेट कलेजहरूमा पनि राजनीतिमा चासो राख्ने र त्यसमा प्रवेश नगरी परिवर्तनको आस गर्न सकि“दैन भनेर बुझ्ने धेरै छन् । तर हाम्रा निम्ति राजनीतिमा आउने माध्यम खै – राजनीतिको निर्ण्ाायक ठाउ“मा पुग्ने विकल्पहरू के –

उत्तर अप्रत्यासित र रोचक आयो ।

‘उहा“लाई हर्ेर्नुस् न,’ हामीलाई भनियो, छेवैमा बसेका अनेरास्ववियुका एकजना साथीतिर इंगित गर्दै । उहा“जस्ता -सरकारी कलेजमा पढ्ने) चाहि“ पुलिसको डन्डा खाने रे, टायर बाल्ने, जेल जाने अनि तपाईहरूजस्ता -निजी कलेजका विद्यार्थी) चाहि“ केही नगरी पार्टर्ीी स्थान खोज्ने – आफैं भन्नोस् यो कति तर्कसंगत कुरा हो – के उहा“हरूको संर्घष्ाप्रति अन्याय हु“दैन –

‘त्यसो भए राजनीतिमा प्रवेश पाउने क्राइटेरिया नै फेरौं न त । टीयूको परिसरमा बिताएका वर्षरू, जेलको हावा खाएका दिनहरू र टायर बालेको संख्यालाई मात्रै किन राजनीतिक स-क्षमताको आधार मान्ने -‘ धेरैबेरको सुनाइपश्चात् म पनि गगन थापाकै कुराको प्रतिध्वनि गर्न पुगेछु ।

विद्यार्थीकै माग उठाउने हो भने सरकारी मात्र किन गैरसरकारी शिक्ष्ँण संस्थामा पढ्नेहरू पनि आन्दोलन गर्न तयार हुन्छन्,’ आशिषले थपे ।

‘भीसी र रजिस्टारको नियुक्ति नहुनु विद्यार्थीको सरोकारको विषय होइन -‘ उहा“ले प्रत्रि्रश्न गर्नुभयो ।

‘पक्कै हो,’ मैले भने“ । र आफैंस“ग प्रश्न गरे“- ‘तर त्यो माग राख्दा गरिने तोडफोड, आगजनी औचित्य कसरी देखाउन सकिन्छ -‘

साथीले सिर्जनात्मक राजनीतिको कुरा निकाले । गफ लम्बियो । केही भनियो, केही सुनियो । निष्कर्षाहि“ पुरानै आयो- ‘परिवर्तन भनेको हामीजस्ता युवाले नै ल्याउनर्ुपर्छ ।’

यसमा दर्ुइमत हुने कुरै थिएन ।

परिवर्तन र परिवर्तनका संवाहक मानिने हामी युवाका कुरा । कक्षामा द्वन्द्व व्यवस्थापनका गफ, ठमेलमा विश्वव्यापीकरणका गफ, प्रस्तुतीकरणहरूमा सरकारी निकायको अप्रभावकारिताका गफ । गफै गफ । मुद्दा बुझेर होस् या नबुझीकनै, साथीहरू हरेक समसामयिक विषयमा आफ्ना धारणा राख्छन् । तर क्यान्टिनका यी कुरा आलु, पराठा र कफीको संयोजनजस्तै खायो पियो पचायो हुन्छ । कक्षामा चल्ने बहसले ‘मानसिक शान्ति’ त मिल्छ तर त्यसको पनि चार भित्ता बाहिर कुनै ‘आउटलेट’ छैन । कुरा राख्ने कुनै प्लेटर्फम पनि छैन । यस्तो समस्या हामीमात्रै नभई हामीजस्तै हजारौं युवाले सामना गरिरहेका रहेछन् ।

नेपाली सामाजिक मञ्च- ०६३ आयोजना गर्ने प्रस्ताव आएपछि मैले पनि त्यसबारेमा जान्ने मौका पाए । दबिएर बसेका युवा आवाज बाहिर ल्याउने उद्देश्यले दर्ुइ वर्षगाडि केही जोसिला युवाहरूले देखेको सपना रहेछ त्यो । दर्ुइ महिनाको सघन तयारीपछि गत पुस १५ र १६ गते काठमाडौंमा कार्यक्रम भयो, जसमा विभिन्न कार्यशालाका माध्यमबाट युवाहरूले नेपालको शिक्षा नीति कस्तो हुनर्ुपर्छ भन्ने कुरादेखि आधुनिकीकरण, राजनीतिक दलको लोकतान्त्रीकरण, विश्वव्यापीकरण, वैदेशिक सहयोग, एचाआईभी एड्स र प्रजनन स्वास्थ्य, महिलाको आर्थिक सामाजिक र राजनीतिक अवस्था तथा कर्ण्ाालीको स्वायत्तताजस्ता विषयमा छलफल गरे । कार्यक्रममा ५० भन्दा बढी जिल्लाबाट तेह्र सयभन्दा बढी युवाहरूको सहभागिता थियो । ‘देश र जनतास“ग प्रत्यक्ष सरोकार राख्ने विषयबारेका युवा धारणा नीतिनिर्माता र राजनीतिक नेतृत्वलाई बुझाउने उद्देश्यले कार्यक्रमले १४ बु“दे घोषणापत्र पनि पारित गर्‍यो । व्यापारीकरणको अन्त्य गरी स्वतन्त्ररूपले निर्ण्र्ाालिन सक्ने र व्यावसायिक क्षमता विकास गराउन सक्ने शिक्षाको वकालत गर्ने प्रण भयो । प्रतिबद्धतामा कहिले नहुने कुरा केही छैनन् । युवा मञ्च हुनुअघि पनि ती सब कुरा ‘गर्नुपर्छ’ र ‘हुनर्ुपर्छ’ नभनिएका होइनन् । तर युवा मन्चले छरिएर रहेका आवाजलाई एउटै माध्यममार्फ बुलन्द बनायो ।

आफ्ना कुरा राख्ने ठाउ“ नपाएका धेरै युवाले भनाइ राख्न पाएको महसुस गरे । लोकतन्त्रको प्रभावले नेताहरू बदलिएर कुरा सुन्देलान् – उठाइएका कुरा लागू होलान् भन्नेमा कसरी निश्चिन्त हुने – घुमिफिरी कुरा राजनीतिमा युवा सहभागितामै गएर अड्किन्छ ।

राजनीतिक परिवर्तनका लागि सडकमा उत्रिने युवा, गोली खाने युवा, बेपत्ता पारिने युवा र विरक्तिएर विदेश पलायन हुने पनि युवा । घरी समस्याको अभिन्न अंग त घरी समाधानको पर्याय । यत्रतत्र र्सवत्र युवा । नभई नहुने ठाउ“मा बाहेक सबैतिर युवा । वास्तविक सहभागिता मानिने नीति निर्माण र कार्यान्वयनको तहमा कहा“ छन् युवा ?

मैले ( this is Bhalai.printing error) २१ औं शताब्दीका नेपाली पुस्ताका कतिपय सदस्य ‘जी’ र ‘बुज’ फसे होलान्, कतिले बन्दुक पनि बोकेर विध्वंसको पर्याय पनि बने होलान् तर त्यसैको आडमा देशको २० लाखभन्दा बढी जनसंख्यालाई पर्ूवाग्रही दृष्टिले हर्ेन कत्तिको जायज हो?

युवा जोसलाई उचित ठाउ“मा च्यानलाइज गर्ने दायित्व अघिल्लो पुस्ताकै हो । यदि त्यसो गर्न नसकिएको हो भने युवा जोस र क्षमतालाई बुझ्न र अनुगमन गर्न सक्ने युवा नेताको हातमा जिम्मेवारी किन नदिने – गगन थापा, ठाकुर गैरे, रामकुमारी झा“क्रीलाई युवाको प्रतिनिधि बनाउ“ न । अझै मूलधारको राजनीतिबाट युवालाई पन्साइने हो भने नया“ नेपालको सपना असम्भव चाह हुने छ । नया“ बोत्तलमा पुरानो रक्सी हालेर यथास्थितिमा रम्ने अस्विकार्य प्रयास । अनि त फेरि आन्दोलनकारी जुत्ताका तुना कस्नुबाहेक अर्को कुरा बा“की रह“दैन।

जय युवा †

( published in yesterday’s kantipur)

n read this by Hayah.. Its So ooo Our Kinda 2006 🙂

n discover a blog in my Blog dose.. if you take the time to read it..you’ll get to know A LOT! 😉

Advertisements

13 comments

  1. Zade,
    reading your write ups sometime, i feel you have out grown your age. so much profoundity in thoughts.

    kalilo umermai buddhatwa praata gare jasto cha.

    such a psyched up piece, feel like runing in ‘chaapals’, no need to waste time in tying shoe laces.

    but i do have some issues:

    and that’s what exactly the youths are doing today, running without preparation with no direction.

    sad to say, today, youths are not equipped properly with education and enough training to go into public policy. Much of the credit goes to the bull sh** education system we have in Nepal.

    yes, i agree we, the youth have the zeal to change the society and they are doing something about it in all the seemingly possible ways that their wisdom can think of, to make a dent at the system. but what we need is not a dent, but a freaking huge hole, for that you need a right tool, and that is: training and education.

    well, gagan and gang might make an excellent leaders, but that’s where it ends. to complement that we need a parallel ‘yuva pusta ko’ think tank, to advise them to implement best policies.

    for instance, i have a friend who goes to John Hopkins University (which is few miles down the road from where I stay) grad school for Public Policy. And the poor guy sleeps hardly four hours a day, attending/giving/preparing seminars, workshops, school assignments, virtually he lives in his lab. then you might argue, he might be diligent student, but he tells me that’s the story with rest of the students in his class.

    where is that training and education in our education system? so in my humble opinion zeal/enthusiasm wont get you anywhere without preparation.

    clarification:
    i am not trying to say, we nepali students lack diligence and intelligence, but we sure do lack institutions to equip us with the right tools for GOOD POLICY MAKING.

    thank you.

  2. To add to Gol’s comments. What does it mean to say “participation”. We have enough participation of youths in politics, as it is. I feel one thing that Nepali youths should understand clearly is that politics is not the solution to everything. Yes, it is a starting point, but all ills that we face in our society today is not going to be solved by politics. The problem is multi-faceted and so the solution must also be multi-faceted.

  3. huna ta ailay mero dimagg ma exam matra ghumi ra cha but yea now its time to male our voice listen and have to speak for yougth representation in the comming election. just to write and speak now can make no difference. its now time to create a island of integrity where every one is watcher and is being watched, where no one is guard without a gurdian. pura gg ko language bolna theleo yar gg padera. any ways gagan ko speech made me speechless and ur article made me wordless.

  4. Hmmm…Interesting topic!!
    Nepal’s education system lacks the ability to give a practical knowledge to students so they lack ability to implement their knowledge directly into the field. And the people educated from outer countries face lack of resources while implementing their education back home. The main confusion in policy making also lies in this fact. The curriculum itself in Nepal can compete with any international university given, but the way those curriculum are implemented should be changed!
    Now talking about the politics in Nepal, the gone old generation has been busy fighting the dog fight in between themselves giving zero chance for new generation. And the new generation which is thriving to come into the main scene lack the support they need to conquer over old chaps.
    The new generation of people are trying their best to run away from the country and one who have already been away don’t want to come back to give a parallel think tank!! This brain drain itself is also giving a backlash to the development of Nepal. The Nepal won’t be a better place unless and if the new generation come forward with a enough zeal and readyness to face any hardship to contribute for development. And Politics, it affects every aspect of of life; even the price of alu and golveda in local bazaar, so it can’t be separated from the youth’s participation if the country wishes to move forward!!
    Will comment more later!!
    Gotta run.. Exam blues!!..:(
    Have a good day everyone!!

  5. well Darshan !
    i m no more awed coz I know u , when u think somebody writes extraordinarily good , one more extraordinery in the list of extraordineries feels normal .
    One good news for you . My boss ( biggest boss) was impressed by ur article and we discussed alot in the meeting about the youths and the problmes and about Darhsan Karkey’s article on saturdays paper . Well it feels really good.

  6. a lot to say here… but no time( will do later).. tests but some clarifications.. nope i never said i would burn tires…thanx avi..and dhungz GoGo vocab mai bolauna hai..yahoo je hos euta exam sakiyo..aba Agri ta tero bayan hatko khel vaihalyo..yespali ta pura mar pareka le..tesma exam hall mai khetipati garne yogya vayera aunchu hola! lol 😉 ta chahin agri ko sato restorative justice paad hai budi he hehe

  7. Little deviating from the topic, what I feel is that the students of private college who are paying much higher cost than general TU students hardly mind any other business except mugging up their course materials. They express the views, may be in paper or in blog but there is hardly any tangible presence of those people as a collective group in protests. May be few students might have been “infiltrated” but without making presence in larger scenario. Recently, I am hearing some shocking news about mismangement by KU VC and death of one staff after being attacked by some anti-social elements in in/direct direction by some people related to KU VC. TU students are everywhere when the issues of teacher or students come but in this matter private college students are failing to make any presence. I hardly see any such issues being taken by them at least even in paper if not in street as a collective action. As a street protest, I am not referring to burning of tyres and vandalism rather exercise of making unions and acting in concert, which is one of the fundamental rights of people.
    Being politically aware and making personal opinion in political questions is quite different from expressing political rights. Private College Students are failing in latter. Otherwise, talking simply about politics and just somebody expresses his/her opinions, does not/should not give them berth in political parties/Union.

  8. [quote]‘त्यसो भए राजनीतिमा प्रवेश पाउने क्राइटेरिया नै फेरौं न त । टीयूको परिसरमा बिताएका वर्षरू, जेलको हावा खाएका दिनहरू र टायर बालेको संख्यालाई मात्रै किन राजनीतिक स-क्षमताको आधार मान्ने -’[/quote]
    Natra kaslai manne ta? “hya yeta pani tyre baleko chha , uta ni testai, ma ta aaja party ma aauna paudina kya boar bhayo , mero boyfriend lai sorry bhande hai?” bhanne lai rajnitigya bhanne ta?

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s