It’s my Birthday! ..Thus Spake the Blog:)

Go, go, go, go
It’s your birthday
We gon’ party like it’s yo birthday
We gon’ sip Bacardi like it’s your birthday

In Da Club – 50 Cents

I almost forgot the significance of the date! Thankfully, I remembered it just in time. Well, it isn’t something like Super Tuesday or anything even close to it but it special. It’s the birthday of this blog! Does anyone celebrate or rejoice the start of their personal diaries? I think not. Maybe people do, but I know none. Diaries have a start and finish. So, do blogs if you chose to close it down. But the difference between the two is how “Blog years” are more similar to “Human years” of existence….that’s my personal take on blogging… A blog doesn’t have a limited number of pages to determine when it will end like our lives. The more you write, the fresh pages keep materializing. Like the love of living, keeping you alive!! Or like an Akshyapatra, you could say (The vessel in which food originates on its own) or like Draupadi’s Sari I guess (the length only keeps growing). What a strange comparison to make, isn’t it!! But compared I have, so let it be!


The crux of the matter is pages in blogs keep increasing till the moment the blogger wants it too. And it’s all good for the blogger as goes a line in Dan Brown’s novel ” Publish or perish. Substantiate or suffocate.” Better to publish and substantiate, isn’t it? Nothing inspires me to keep writing, more than those lines.

Sometimes it feels utterly childish and even stupid to keep calling myself Zaded! Yah, it does! It’s like asking my friends to call me George Fayne, way back in the mid and late 1990s! LOL Other times, I wonder why people bother to waste their time on reading a blog! Not that, the readership is demanded or a necessity in itself (like in the initial blogging phase) but the question that what is it to anyone? Then you know why when you spend your time doing the same. It’s just pleasure reading. No purpose, in itself. Read and forget. Could have a certain degree of impact at times but that’s rare. And do I check any blogs these days? None, I say. Other than writing here…which has become once in a blue moon too. The fun exists nevertheless.

At times it feels good to make this character named Zade sound exactly like me, while at times I worry that it is sounding toooo much like me! When all the while I know, it’s just me! In different shades of emotions and situations. Once in a while I feel that blocking comments could ensure a freer expression of thoughts;. But who doesn’t? Writing is but the act of freeing one’s mind. And till the need exists, the blogs lives. Happy Birthday! Thanks for sticking around for so long. It goes out to both the readers and the blog itself!hahaha, anything more to it would start sounding like a speech after receiving the Oscars! LOL Coincidentally, the article below is in today’s Koseli. The address of the blog figures in it, so how does that feel dear blog? 😉 You’re in the papers!

Perhaps, you’re old enough to be out in the wild, wild world!

फिक्सन, नन फिक्सन र काइट रनर

प्रचलित अर्थमा पुस्तक समीक्षाको कुरा गर्दा मलाई स्कूलको याद आउँछ। त्यो कथावस्तु, चरित्र चित्रण , कथाका नायक र खलपात्र र कथाको चरमोत्कर्ष। अङग्रेजी र नेपाली भाषाका जाँचमा ती सदाबाहार प्रश्न हुन्थे। जाँचका लागि समीक्षा गर्दा पट्यार लागे पनि हामी नजानिदो पारामा सधै पढेका किताबकै समीक्षामा रमिरहेका हुन्थ्यौं। जब काल्पनिक पात्रहरुलाई हामी तिनका संवेदना र गरेका पुरुषार्थका आधारमा विश्लेषण गर्दथ्यौं तब तीनका दुख आ207नै हुन्थे ,तीनका आँसु आनै आँखामा भरिन्थे अनि तीनको विवशताका कारण रात बिथोलिन्थे। म अझै पनि “परिबन्द” कथाको रनको विवशता महसुस गर्नसक्छु। ओ हेनरीको “कप एन्ड द एन्थम”को जेलजान अनेक गर्ने पात्र सम्झँलदा साह्रै बोर लागेर आउँछ र एन्तोन चेकोभका “अबाउट लभ” जति पढेपनि थाक्दिन। टोल्सटोयको ‘टु ओल्ड मेन’का पाउरोटी चपाइरहेका बुढाहरु र ‘ कु डि ग्रेस’को सिपाई अनि प्रेमका लागि मृत्यु रोज्ने राजकुमारी, जसको टाउको जिलेटिनले काटिन्छ। ती सबै पात्र किताबी पानाबाट बाहिर निक्लेर यतै कतै डुलिरहेका छने कि जस्तो लाग्छ!

स्कूल पढ्दा कुनै एउटा आख्यान मन पर्नुका अनेक कारण हुन्थे, ती कक्षामा कुन शिक्षकले त्यो कथा सुनायो भन्ने देखि त्यो पुस्तक पढ्न गरेको कसरतसम्ममा भर पर्दथ्यो। आजकाल चाहिँ म किताबका पात्र र परिस्थितिसँग जतिरुपमा निकट महसुस गर्न सक्छु त्यसैका आधारमा पुस्तक मनपराउने वा नमनपराउने हुन्छु। आ207नो जीवन र संवेदनासँग अत्यन्तै मेल खाने वा केही पनि नमिल्ने खाले किताब मलाई मनपर्छ।

गैरआख्यानचाहिँ बिल्कुलै अलग कुरो हो। गैर आख्यानको अध्ययनले आ207नो सामुन्ने ज्ञानको महासागरको देखाइदिन्छ र त्यो कारण जति पढ्यो ज्ञानकोे भोक मात्र बढ्छ। गैरआख्यानको अध्ययन र बुझाई चाहिँ मेरा निम्ति एक अनन्त यात्रा र प्रक्रिया नै हो। एउटा आख्यान पढेपछि त्यसबारे सबै जानेको भन्न मिल्छ तर गैर आख्यानमा एउटै विषयको अध्ययन सबै कुरा बुझ्न पर्याप्त हुन्न। गैर आख्यानको विशेषता–यसले मान्छेलाई आ207नो अज्ञानताको प्रदर्शनी गर्न बाट रोक्छ!

खोजेको किताब आरुनै देशमा पाइए गैरआख्यानको अध्ययनले कुनै पनि राष्ट्र र व्यक्तिमा (ज्ञानका निम्ति)ं आश्रित हुन बाट मात्र होइन मानव दुख र अज्ञानता पनि जोगाउँछ। टोडारो र स्मिथ अनुसार त्यो विकासको तेस्रो सिद्धान्त हो तर यहाँ किताबी प्रसंगमा पनि क्या फिट भयो! आख्यान कुनै पनि गैर आख्यान जति वास्तविक हुन सक्दैन।सायद त्यसैले गैरआख्यानप्रति मेरो झुकाव बढिरहेको।

त्यति हुँदाहुँदै पनि अघिल्लो साता नन फिक्सनको साटो फिक्सन रोजेँ। परीक्षा आएकाले थोमस एल. फ्रिडम्यानको “द वर्ल्ड इज रुलाट” बीचमै छाड्नुपरेको थियो। तर जाँचपछि मलाई त्यो सिध्याउनुभन्दा खालिद होसेनीको “द काइट रनर” पढ्न हतार थियो। एकजना साथीले आइएम ( इन्स्ट्यान मेसेन्जर) मा ‘काइट रनर’ पढेको?’ भनी सोधेपछि मैले त्यो किताब बारे पहिलोपल्ट थाहा पाएको थिएँ। त्यसपछि अर्का मित्रले कफी खाँदा त्यही प्रश्न तेर्‍स्याए। अनि अर्काले चाहिँ त्यो किताब पढ्दा उनका अमूल्य आँसु झन्डै खसेको क्षणको वर्णन गरे। ‘काइट रनर’ पढने ग्याङकी पछिल्ली सदस्य मेरी आरुनै बहिनी थिई। उसको सन्दर्भमा चाहिँ किताब पढ्दाआँसुका बलिन्द्र धारै बगेको प्रमाण उसका सुन्निएका आँखा ै भए। मैले पनि उसले झैं किताब एक बसाँइमै निलें, रातिको ८ देखि १ बजेसम्म र फेरि बिहान ७ देखि १०सम्म खाटमै हलचल नगरी।

bookreading

Design by…. ( not in the paper)

पुस्तकको आवरणमा बेलायती पत्रिका ‘डेली मेल’ उदृत एक हरफ छ – “हसनको मौन र त्यागी प्रेम नै हो जसले तपाईको घाँटी अवरद्ध पार्छ।’निश्चय मेरा गह पनि भरिए तर हसकको दुखले होइन उसको साथी तथा कथाको नायक अमीरका कायरताले। मानवताको कत्रो बेइज्जत, म तत्कालै निष्कर्षमा पुगेँ। मित्रताको नाममा कत्रो धोका! यति रिस उठ्यो, पढाइ बीचमै रोकें र ताता आसुँ पुछें। अमीरको गाला रन्किने गरी थप्पड हान्न मनलाग्यो! उत्तेजित मनोवस्थालाई शान्त पार्न किताब हुर्‍याउनु वा ब्यान्केट रुयाँक्नु मुर्ख विकल्प हुने पक्का थियो। त्यसैले केही मिनेटका लागि उपन्यास टाढै थन्काएँ। फेरि पढ्न थालें। त्यो भागपछि अमीर सधै ‘लुत्त परेका हुतिहारा’ मात्र रहे।

एक साथीका अनुसार म भित्रको पाठकमा त्यति सशक्त संवेग उजागर गर्नु नै पुस्तको सफलता हो। त्यसो भए म चाहिँ लेखकका निम्ति सफलताको सजिलो मापदण्ड हुँ किनकि अघिल्लो साता असामयिक निधन भएका २८ वर्षिय हलिउड अभिनेता हिथ लेजरप्रति अर्का नायका जोन टा्रभोल्टाकोे श्रद्धाञ्जली पढ्दा पनि आँसु आएको थियो। आँसु, हाँसो , रिस, निराशाजस्ता सबै भावनाहरुको ममा कति छिट्टै आउँछन् भने…।

‘काइट रनर’को कायर सत्यको सामना गर्न सक्दैन। हैन, यी कथाकारहरुको समस्या के हो? के यी सबै आरुनो सत्यको सामना गर्न नसक्ने असक्षमता र कायरतालाई अर्थोपार्जनको मार्ग बनाउँछन्? पढ्दा पढ्दै इथान हक र ग्वेन प्याल्ट्रोद्वारा अभिनित फिल्म “गे्रट एक्सपेक्टेशन”को एक संवाद याद आयो। ती दुई ट्याक्सीमा हुन्छन् र ग्वेन आरुनै बारेमा भन्छिन्–“पिपल डोन्ट चेन्ज। दे स्टे द वे दे आर।” ( मान्छेहरु बदलिदैनन्। जस्ता थिए, त्यस्तै नै रहिरहन्छन्। ) अमीरको सर्न्दभमा पनि त्यही हुन्छ। उनी लेखक बन्छन् तर सधैं कायर रहन्छन्। कथाकार बन्नुले लेख्ने खुबी भएको मात्र जनाउँछ, त्यसले सही दिशामा परिवर्तन भने ल्याउँदैन। परिवर्तन केही हदसम्म पुस्तको अन्त्यतिर देखितापनि, बाध्यात्मक स्थितिको उपज हुन्छ। कहिले आत्मनिर्णयद्वारा उनी सहि काम गर्दैनन््।

मलाई आख्यान मनपर्नुका कारण त्यसमा हुने उत्कंृष्ट संवादहरु हुन्। “काइट रनर”मा त्यसको कुनै कमी छैन। खालिद होसेनीको पहिलो किताब भए पनि उनका संवादहरुमा ठूला शब्दका जाल नभएर, सजिला शब्दहरुको उत्कंृष्ट मिश्रण पाइन्छ। जस्तो –पुस्तकमा धैरै पल्ट उल्लेखित यो वाक्य– “फर यू अ थाउसेन्ड टाइम्स एन्ड ओभर” ( तिम्री निम्ति त हजार पल्ट र त्यो भन्दा बढी )।

जे भएतापनि अमिर मेरा नजरमा एक “लुत्तपरेका हुतिहारा”पात्रभन्दा माथि उठ्न सकेनन्। मित्रले त त्यसप्रति घोर आपत्ति नै जनाउँदै भने–“त्यसो भन्न मिल्दैन, उसले प्रायश्चित त गर्छ नि! ” तर मेरो त्यसो भन्नुको मनशाय के हो भने , मान्छे कसरी त्यो विघ्नको कायरता प्रर्दशन गर्न सक्छ? उसलाई पश्चाताप गर्ने मौका अरुले दिन्छ, स्वविवेकले केहि सही काम गर्ने त उसको क्षमता बाहिरको कुरो हो।

युद्धले ध्वस्त अफगानी समाजको वर्णनलाई पढ्ने विश्वभरिका पाठकले “द काइट रनर” मन पराएपछि किताबले यत्रो प्रसिद्धि कमायो र त्यसैमा आधारित हलिउड सिनेमा भर्खरै रिलिज भयो।त्यही लोकप्रियतालेृ होसेनीको अर्को किताबलाई बेस्टसेलर सूचीहरुमा पारिसकोको छ। त्यसैले किताब सिध्याएपछि म अमीरको चरित्रमा एकछिन घोत्लिएँ। लाग्यो, त्यसले अधिकाशं मान्छेको चरित्रचित्रण गर्दछ। सिंहको आवरणमा लुकेका हामी मुसोहरु। किताबका पात्रहरु ‘नाङ र नमुज’ ( सम्मान र गौरभ) को ढोङमा आरुनो कायरता लुकाउँछन् भने हाम्रो वास्तिविक जीवनमा चाहिँ त्यो विभिन्न रुपमा देखिन्छ। प्रणाली (सिस्टम) बदल्न जोशिएका युवाको छिटै उम्लिने र सेलाउने बानीमो त्यो कायरता देखिन्छ। विदेश जाने तर देशको अवस्था राम्रो भएमा फर्कने जस्ता गफ हाँक्ने जमातमा देखिन्छ किनकि उनीहरु आफैं चाहिँ देशमा सकारात्मक परिवर्तन ल्याउने कुरा कहिल्यै गर्दैनन्। त्यो कायरता विदेशको सुखमा रमेर आक्कलझुक्कल नेपालमा अनुहार देखाउन आउँदा चाहिँ सरकारकै मात्र दोष देखाउने एन.आर.एनको रवाफमा देखिन्छ। स्वदेशमा चाहिँ बाटोमा थुक्दा जरिवाना तिर्ने र यहाँ घुम्दा त्यही गर्दा रम्ने विदेशीहरुमा झल्किन्छ। अमीरमार्फत प्रत्येक व्यक्ति भित्रको हुतिहारापनाको चित्रणमा सफल छन् खालेद होसेनी।

होसेनीको पुस्तकको विशाल सफलता र एन्तोन चेकोभको प्रसिद्धिका कारण एउटै हुन् कि जस्तो पनि लाग्छ। चेकोभका पात्रहरु पनि जीवन र प्रेममा कमै मात्र साहसी हुने गर्दछन्। आम मानिसको त्यही चित्रणले नै उनका कथाहरु रुचिकर हुन्छन्। फेरि चेकोभका पात्रलाई त क्षमा गर्ने ठाउँ पनि पाइन्छ किनकि उनीहरुलाई परिस्थितिले निकै विवश पारेको हुन्छ।

चेकोभ मनपराउनु मेरो कमजोरी हो तर म आख्यानमा अलि साहसीं/पुरुषार्थी पात्रहरु नै रुचाउँछु। वास्तविक जीवनको सशक्त चित्रणमा आधारित पात्रले पाठकलाई ऊभन्दा माथि उठ्ने बाटो र प्रेरणा दिओस् न – लेखिका आएन र्‍यान्डका पात्र जस्तो। तर त्यो मेरो नितान्त व्यक्तिगत सोच हो,किनकि पुस्तक समीक्षा भनेकै त्यही व्यक्तिगत बुझाई न हो।


Published in Koseli, Feb 2, 2008 ( Translation and additions to the previous post )

Check this blog for the time being www.wbsa.wordpress.com

Advertisements

11 comments

  1. that’s nice…………..but blocking comments (I feel that blocking comments could ensure a freer expression of thoughts )……..is it so……….and it’s true that no koseli in the internet…….hehe

  2. HAPPY BLOG BIRTHDAY MAN…MAY U AND UR BLOG GO PLACES!!! AND HOPE U HAVE HUNDREDS MORE BLOG POSTS, MILLIONS MORE BLOG COMMENTS AND A GAZILLION MORE BLOG READERS!!

    Ur next up for a post on WBSA btw.

  3. i am not sure if you read http://books.guardian.co.uk/. you should if you aren’t reading it already. a sample from the site.

    Come to Romania, reader

    So the New York Times Book Review is to be launched in another language. Yep, you guessed it, Romanian.

    Over at the Literary Saloon, they were so surprised they went and “checked the Romanian media”. (Just another thing that makes the Saloon the gem that it is – that casual assumption that casting an eye over the Romanian press is easier than, say, picking up the phone – though I guess most of us would take a fair stab at a headline “‘The New York Times Book Review’ apare, in premiera, in limba romana”.)

    But why Romania? The Times’ Jennifer Schuessler cites Romania’s “thriving literary scene” and mentions “the delightfully titled weekly Dilme Veche (The Old Dilemma)”, but despite the Literary Saloon’s cynicism, perhaps we need look no further for an explanation than her first paragraph, where she mentions that the Times’s film critic, AO Scott, was in Romania himself just a little while back. They’re promising an online version in March, and some coverage of Romanian letters “within a few months”.

    Then again, why not Romania? If Scott is right that “Romania is one of those countries where it seems that every literate person has written a novel, a book of essays, or at least a play”, then maybe it’s the NYTBR’s natural second home.

    All of which got me thinking of our world literature tour (or maybe it’s just the guilt at our neglect). Voting for the next destination of our monthly call for the best of the world’s literature has been stalled since October (yes, I know) with a six-way tie for Chile, Liechtenstein, Palestine, Argentina, Australia and Hungary.

    How about I throw in a vote for Romania right now and we take it from here? You’ll need the lists of where we’ve already been in blue, and then in orange, but I for one am delighted by the idea of a little Eastern European magic.

  4. A Belated Bumper HAPPY BIRTHDAY!..Maybe I was last to wish little two year old bloggie warm birthday wishes but I am the first one to wish cudly bloggie ‘HAPPY VALENTINES DAY’ before hands. HAPPY MONTH OF LOVE……………………Yuppie……….here we go again(Santana’s playing in the background)

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s